जलजलाको वारीबेनीमा सडक कालोपत्रे
म्याग्दी । पर्वतको जलजला गाउँपालिका वडा न. ३ वारीबेनीको सडक कालोपत्रे भएको छ ।
सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडक अन्तरगत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्रे उप्पिएपछि नयाँ!-->!-->!-->…
