मंगलामा हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाले महिलाको पोषण सुधारका लागि हजार दिनका आमासँगै उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु

दोवामा खानेपानी आयोजना

दोवा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक घर एक धारा सहितको खानेपानी आयोजना सञ्चालन भएको छ । घरघरमै धारा जोडेर खानेपानी बितरण गर्ने लक्ष्य सहित आयोजना निर्माण भएपछि स्थानीयबासी उत्साहित भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई

जिसस प्रमुखद्धारा दानाको योजना अनुगमन

गंगा पुनदाना, । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी नेतृत्वको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका–३ दानाका विभिन्न ठाउँमा सञ्चालित बिकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत ज्ञानप्रकाश

पोखरेबगर–चित्रे सडकमा ठेकेदारको बदमासी

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुदै चित्रे जोड्ने सडक निर्माणमा ठेकेदारले बदमासी गर्न थालेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइद्धारा सञ्चालित आयोजनाको सडक

नवआगन्तुक प्रजिअ र पत्रकारहरुबीच छलफल

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । सेवा प्रवाह, शान्ति सुरक्षा, बिकास निर्माण लगायत बिषयसँग सम्बन्धित समस्याको पहिचान र समाधानका उपायका बिषयमा पत्रकार महासंघ

घुमिरहन मन लाग्ने पुनहिल र घोडेपानी (भिडियो खबर सहित)

घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्रमा पिच सडक पु¥याउने, पदमार्गलाई चौबिसै घण्टा उज्यालो पार्ने देखि दृष्य अवलोकन स्थल निर्माण गर्ने लगायतका पुर्बाधार निर्माणले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने

औलामा साबुन बनाउने तालिम

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा साबुन बनाउने तालिम सम्पन्न भएको छ । स्थानीय सामग्रीको प्रयोग गरेर कपडा धुन, नुहाउन, भाडा माझ्न र हात धुन प्रयोग हुने साबुन उत्पादन गर्ने ज्ञान सिप प्रदान गरिएको हो । उद्योग वाणिज्य तथा

नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकास दिनुपर्छ– काँग्रेस बरिष्ठ नेता पौडेल

बेनी । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकासका लागि उचित निर्णय लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काको स्मृतिमा आइतबार

बेनीमा जनगणना कार्यालय स्थापना

बेनी । बेनीमा आइतबार जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर शिक्षा बिकास तथा समन्वय इकाइको भवनमा कार्यालय स्थापना गरेको हो । कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालले

बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई