पत्रकार महासंघ म्याग्दीको ८ पदमा निर्बिरोध

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको छैठौ अधिवेशनबाट चयन हुने विभिन्न ८ पदमा मनोनयन दर्ता गरेकाहरु निर्बिरोध भएका छन् । दुई जना सदस्य, चार जना प्रदेश र दुई जना केन्द्रिय परिषद् सदस्य निर्बिरोध भएका हुन् । सोमबार उमेद्वारी

म्याग्दीमा ब्युतियो वाइसीयल

बेनी । म्याग्दीमा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग –वाइसीएल) ब्युतीएको छ । सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि पुनस्थापित माओवादी केन्द्रले म्याग्दीमा पनि आफ्नो युवा संगठनलाई ब्युताएको हो । वाइसीयल

मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको उद्घाटन्

गोपाल आचार्यमच्छिम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको सोमबार उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दी र

रघुगंगाको ३३ प्रतिशत बजेट खर्च

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को करिब ९ महिनाको अवधिमा कुल ३३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४२ करोड २६ लाख ८९ हजार ९८७ रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगाले साउन देखि चैत दोस्रो हप्तासम्म १३ करोड

घोडेपानीमा अनुमति बिना गुराँस टिप्नेलाई जरिवाना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फुल टिप्न रोक लगाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँस लगायत अन्य फुलहरु बिना अनुमति नटिपीदिन भ्रमणमा आउनेहरुलाई आग्रह

पत्रकार महासंघ म्याग्दीमा आचार्य र पौडेल प्यानलको प्रतिस्पर्धा

बेनी । नेपाल पत्रकार महासंघ, म्याग्दी जिल्ला शाखाको आगामी नेतृत्वका लागि आइतबार दुई वटा समूहको उमेद्वारी दर्ता भएको छ । चैत २५ गते देशभर एकैसाथ हुने पत्रकार महासंघको मतदान प्रक्रियाबाट चयन हुने नेतृत्वका लागि ठाकुरप्रसाद आचार्य र प्रकाश

लायन्स क्लब बेनी मल्लाजको अध्यक्षमा बिक्रम सुबेदी

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजको शनिबार सम्पन्न सातौ अधिवेशन तथा साधारणसभाबाट वर्ष २०२१÷२२ को लागि बिक्रम सुबेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । क्लवको प्रथम उपाध्यक्षमा पुस्कल ढुङ्गाना, द्धितीय उपाध्यक्षमा दलबहादुर जिसी (शिव),

कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

बेनी । कुमारी बैंक लिमिटेडको बेनी शाखाले शनिबार बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा शनिबार वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसत्र प्रहरी गणको परिसरमा बृक्षारोपण

पोषण सुधारका लागि योजना बनाउदै बेनपा

बेनी । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो

पत्रकार महासंघका उमेद्वार जिल्ला दौडाहमा

बेनी । नेपाल पत्रकार महासंघको आसन्न २६ औ महाधिवेशनबाट चयन हुने तिनै तहका उमेद्वारहरुले म्याग्दीमा चुनाव प्रचार सुरु गरेका छन् । नेपाल प्रेस युनीयन, प्रेस संगठन, प्रेस चौतारी (माधव समूह), प्रगतिशिल पत्रकार संघ लगायत ११ वटा संगठन र प्रेस