म्याग्दीका धार्मिक स्थल र मेला महोत्सव बैशाख मसान्त सम्मका लागि बन्द

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधबारदेखि लागू हुने गरी बैशाख मसान्त सम्मका लागि धार्मिक स्थल, खेलकुद कार्यक्रम र मेला महोत्सव सञ्चालनमा रोक लगाएको छ । एक सूचना जारी गर्दै सिनेमा हल, सभा, आमसभा, जुलुस, खेलकुद र मानिसहरुको

पुलाचौर भगवती कोत मन्दिरको पुनर्निर्माण

बेनी । बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माणसँगै मंगलबार चैतेदसैंको दिन भब्य उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको

म्याग्दीका सुवेदी सर्वोच्चको न्यायाधिश नियुक्त

बेनी । म्याग्दीका नहकुल सुवेदी सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा नियुक्त

नेविसंघले मनायो स्थापना दिवस

बेनी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी सोमबार आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहिन

अन्नपूर्णमा पहिलो पटक आरोहण गर्ने नेपाली महिला टोलीलाई भब्य सम्मान

बेनी । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने नेपाली महिला टोलीलाई सोमबार म्याग्दीमा सम्मान गरिएको छ । अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला पारेर किर्तिमान बनाएका पत्रकार पुर्णीमा श्रेष्ठको

प्रखेपको उपाध्यक्षमा म्याग्दीका पुन, म्याग्दीको अध्यक्षमा केसी

बेनी । गण्डकी प्रदेश खेलकुद बिकास परिषद्को उपाध्यक्षमा म्याग्दीका नारायण पुन मनोनित हुनुभएको छ । प्रदेश सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका पुनलाई उपाध्यक्षमा मनोनित गरेको हो । भलिबल तथा बास्केटबलका पुर्व खेलाडी पुन गत

भकिम्लीमा सामुदायिक भवन निर्माण

भकिम्ली । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र संघ संस्थाले साझेदारी गरेर दुई तले भवन बनाएका हुन् । कुल रु. २३ लाख ५० हजारको लागतमा सामुदायिक भवन निर्माण

भगवतिको घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम (भिडियो खबर सहित)

भगवति । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र बिषादीको बिकल्पमा गुणस्तरीय प्राङगारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् ।

बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन

बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ । बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर

लेतेको प्राबिधिक शिक्षालयमा सेञ्चुरी बैंकको बित्तीय साक्षरता

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा रहेको सेञ्चुरी कर्मसियल बैंकले स्थानीय धवलागिरी प्राबिधिक शिक्षालयमा बित्तीय साक्षरता कार्यक्रम गरेको छ । प्राबिधिक शिक्षालयका बिद्यार्थीहरुलाई बित्तिय संस्थाले दिने सेवा सुबिधा र यसका