बेनीमा माओवादीले बनायो ५७ सदस्यीय नगर कमिटी
बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीलाई ५७ सदस्यीय बनाइएको छ । सोमबार बेनीमा बसेको पुर्ण बैठकले रिक्त पदमा पुर्ति गरेर १९ सदस्यीय सचिवालय, कार्यालय र आर्थिक बिभाग बनाएको छ ।
नगर कमिटी अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा ज्योती!-->!-->!-->…
