घाँसामा एमालेको वडा भेला

घाँसा । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा बुधबार नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । घाँसा, देउराली र पहिरोथाप्लाका एमालेका १५० जना नेता कार्यकर्ता सहभागि भेलाले अपेक्षा रन्तिजाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

बर्षाले खेतीबालीमा पुगेको क्षतिको बिबरण संकलन गर्दै कृषि ज्ञान केन्द्र

बेनी । कृषि ज्ञान केन्द्रले बर्षातले खेतीबालीमा पु¥याएको क्षतिको बिबरण संकलनमा जुटेको छ । मंगलबारदेखि क्षति बिबरण शुरु गरेका केन्द्र र स्थानीय तहका प्राबिधिकहरुको टोलीले बुधबारसम्म एकिन बिवरण ल्याइसक्ने जनाएको छ । केन्द्रका प्रमुख

मोना मार्फत साढे दुई करोड भन्दा बढी सहयोग भित्रियो

बेनी । प्रवासी म्याग्देलीहरुबाट सामाजिक कार्यका लागि रु. दुई करोड ६० लाख भन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, ब्यापार, ब्यवसाय र अध्ययनको शिलशिलामा बिदेशिएकाहरुले म्याग्दी प्रवासी नेपाली संघ (मोना) मार्फत पछिल्लो दुई वर्षको अवधिमा सो

सडक अबरुद्ध हुदाँ पर्यटक समस्यामा

म्याग्दी । दुई दिनदेखिको लगातारको बर्षातसँगै बेनी–जोमसोम सडक अवरद्ध हुँदा मुस्ताङ घुम्न जाने र त्यहाँबाट फर्कने पर्यटकहरु समस्यामा परेका छन् । ७६ किलोमिटर दुरीको म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण

पुर्णगाउँमा बिद्यालय भवन भत्कियो

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविको भवन भत्किएको छ । आइतबार देखिको निरन्तरको बर्षातका कारण तीन कोठे कच्चि भवन मंगलबार भत्किएको हो । कक्षा ६, ७ र ८ का बिद्यार्थी बसेर पढ्ने तीन कोठे ढुङ्गा,

मोना कतारको वक्तृत्वकला प्रतियोगिताको उपाधी प्रज्वललाई

बेनी, कतारमा रहेका म्याग्देलीहरुको साझा सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता बेनीमा रहेको वोस्ट पोईन्ट आवासिय माविले जितेको छ । माविका तर्फबाट सहभागी

बिदेशको सिप र पुजी जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासीलाई सुझाव

बेनी । बिदेशमा आर्जेको सिप र पुजीलाई जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासी म्याग्दीहरुलाई जिल्लाका सरोकारवालाहरुले सुझाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबार बेनीमा शुरु भएको चौथो महाधिवेशनको उद्घाटन समारोहमा

बेनीमा मोनाको चौथो महाधिवेशन शुरु

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा चौथो महाधिवेशनको शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन भौतिक उपस्थिति र भर्चुअल दुबै माध्यमबाट सञ्चालन गरिएको हो । २० देशका २६१ जना प्रतिनिधीहरुले सहभागिता जनाएको

बर्षाले म्याग्दीमा धानबालीमा क्षति

बेनी । आइतबारदेखिको वर्षाले म्याग्दीका खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेको छ । कृषकहरु चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको

मोनाको महाधिवेशनको तयारी पुरा

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा शुरु हुने चौथो महाधिवेशनको तयारी पुरा भएको छ । मोनाको बेनी स्थित कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला समन्वय समितिको सभाहलमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको