जलजलामा बिद्यालय कर्मचारी परिषद् गठन

बेनी, । पर्वतको जलजला गाउँपालिकामा बिद्यालय कर्मचारी परिषद्को स्थानीय समिति गठन भएको छ । बिमलप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्ष सोमावती पौड्याल, सचिबमा गोबिन्द गर्बुजा, सहसचिबमा शोभा केसी, कोषाध्यक्षमा नारायण जिसी र

सामाजिक बिकास कार्यालयको अभिमुखीकरण

बेनी । म्याग्दीका स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि आइतबारदेखी बेनीमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीले महिला तथा बालबालिका क्षेत्रका कार्यरत कर्मचारीको क्षमता

बेनी-जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन निर्माण

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोले क्षति पु¥याएको ठाउँमा डाइभर्सन (बैकल्पिक) सडक निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक

जिससको समिक्षामा ठुला आयोजनामा भएको ढिलासुस्तिप्रति आक्रोश

बेनी । म्याग्दीका ठूला बिकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति जनप्रतिनिधीहरुले आक्रोश ब्यक्त गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आइतबारदेखि बेनीमा शुरु भएको बार्षिक समिक्षा गोष्ठिमा सहभागी स्थानीय तह, प्रदेश र

भूपुसैनिकको बाइस करोड कारोबार

बेनी । बेनी नगरपालिका–८ कोटभण्डारटोलमा मुख्य कार्यालय रहेको भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा रु. बाइस करोड भन्दा बढीको कारोबार गरेको छ । शनिबार बेनीमा भएको १६ औ वार्षिक साधारणसभामा आर्थिक बर्ष २०७७÷०७८ मा

स्वमूल्याङकनमा रघुगंगाले ल्यायो ७० अंक

मौवाफाँट । स्थानीय तह क्षमता बिकास स्वमूल्याङका क्रममा म्याग्दीको रघुगंगा गाउँपालिकाले ७०.२५ अंक हासिल गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार भएको बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष २०७७÷७८ मा संघीय

जनगणनाका गणकहरुको तालिम शुरु

बेनी । राष्ट्रिय जनगणना–२०७८ का लागि नियुक्त भएका गणकहरुको तालिम शनिबारदेखि बेनीमा शुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले आयोजना गरेको चार दिनसम्म सञ्चालन हुने तालिमको जिसस प्रमुख देबेन्द्रबहादुर कटुवालले उद्घाटन गर्नुभयो ।

धार्मिक भ्रमणका लागि राष्ट्रपति भण्डारी मुक्तिनाथमा

जोमसोम, राष्ट्रपति बिद्यादेबी भण्डारीले शनिबार बिहान मुस्ताङ स्थित मुक्तिनाथ मन्दिरमा पुजाआजा र भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान ९.३० बजे मुक्तिनाथमा अवतरण गर्नुभएकी राष्ट्रपतिले त्यहाँ करिब दुई घण्टा बिताएर

यातायात कार्यालयमा बिचौलियाको रजगज

बागलुङ ÷ म्याग्दीका समेत नागरिकले सेवा लिने यातायात ब्यवस्था कार्यालय बागलुङको परिसरबाट स्वास्थ्य परिक्षण बिनै बिचौलियाले निरोगिताको प्रमाणपत्र बेच्ने गरेका छन् । बिचौलियाले महँगो शुल्क असुलेर निरोगिताको प्रमाणपत्रको ब्यापार गरेका हुन्

म्याग्दी काँग्रेसको अधिवेशन १ मंसिरमा

बेनी । नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते हुने भएको छ । वडा र पालिका अधिवेशन सम्पन्न भएको म्याग्दीमा प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन रोकिएको थियो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले विहिवार गरेको