सामुहिक बलात्कारमा संलग्न पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जिल्ला बाहिरका फरक फरक ठाउँबाट पक्राउ परेकाहरुलाई म्याग्दी ल्याउदै गरिएको जानकारी

रत्नेचौर खेलमैदानमा दुई कोठे भवन निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर खेलमैदान परिसरमा दुई कोठे सामुदायिक भवन निर्माण भएको छ । संघीय सरकारको सहयोगमा निर्माण भएको भवनको एक÷एक वटा कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि

मुस्ताङबाट पैतिस करोडको च्याङग्रा निकासी

बेनी, मुस्ताङबाट यसपालीको दशैँ तिहारका लागि करिब रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा रु. ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले रु. ३५ करोड भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र

बेनीमा चन्दाबाट सामुदायिक सभाहल बनाउदै भाषा मंका खल

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहलको भवन ठडिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि सभाहलको भवन निर्माण गरेको हो । खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले चन्दा जुटाएर आठ सय

यसपालीको तिहारमा म्याग्दीमा देउसी भैलोको रौनक देखिएन्

बेनी, झिलीमिली उज्यालो, मखमली फुल र देउसीभैलोको संगितमय वातावरणले तिहार पर्बलाई उत्सबमय बनाउँछ । तिहारमा देउसी भैलो गित गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमता अनुसार दान दिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट

म्याग्दी बालगृहमा सामुहिक भाइटिका

बेनी । म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । अस्टे«लीयामा

गुर्जामा स्वास्थ्य शिविर

बेनी, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा शुक्रबार निशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा सञ्चालन भएको शिबिरबाट एक सय जना भन्दा बढीले सेवा लिएका वडा अध्यक्ष झकबहादुर

म्याग्दीकी रेग्मीलाई स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार

बेनी । म्याग्दीकी पत्रकार रेखाकौशल रेग्मी स्वः हरिश्चन्द्र वाग्ले क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित पुरस्कार विहिवार एक कार्यक्रम वीच

नेपाल सम्बत ११४२ को शुभकामना आदानप्रदान

बेनी । म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार

बेनीको मंगलाघाटमा झिनियाको ब्यापार फस्टाउँदो

बेनी । म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको ब्यापार फस्टाउदै गएको छ । यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौको झिनीया र सेल रोटीको ब्यापार भएको छ । बेनीका झिनीया उत्पादक तथा ब्यापारीहरुका अनुसार दसै तिहारको एक महिनाको अवधिमा एक