वौद्धिक अपाङ्गको पहिचानमै लडाई
बेनी । म्याग्दीका बौद्धिक अपाङ्गता भएका नागरिक र तीनका अभिभावकहरुले आफ्नो पहिचान पाउनै मुुस्किल भएको गुनासो गरेका छन् ।
वौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागि उनिहरुले!-->!-->!-->…