शान्ति समाजमा गौतम, १०८ बरपिपलका बिरुवा रोप्ने संकल्प प्रस्ताब पारित
बेनी । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद!-->!-->!-->…
