जिसस प्रमुखद्धारा दानाको योजना अनुगमन

गंगा पुनदाना, । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी नेतृत्वको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका–३ दानाका विभिन्न ठाउँमा सञ्चालित बिकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत ज्ञानप्रकाश

पोखरेबगर–चित्रे सडकमा ठेकेदारको बदमासी

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुदै चित्रे जोड्ने सडक निर्माणमा ठेकेदारले बदमासी गर्न थालेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइद्धारा सञ्चालित आयोजनाको सडक

नवआगन्तुक प्रजिअ र पत्रकारहरुबीच छलफल

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । सेवा प्रवाह, शान्ति सुरक्षा, बिकास निर्माण लगायत बिषयसँग सम्बन्धित समस्याको पहिचान र समाधानका उपायका बिषयमा पत्रकार महासंघ

घुमिरहन मन लाग्ने पुनहिल र घोडेपानी (भिडियो खबर सहित)

घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्रमा पिच सडक पु¥याउने, पदमार्गलाई चौबिसै घण्टा उज्यालो पार्ने देखि दृष्य अवलोकन स्थल निर्माण गर्ने लगायतका पुर्बाधार निर्माणले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने

औलामा साबुन बनाउने तालिम

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा साबुन बनाउने तालिम सम्पन्न भएको छ । स्थानीय सामग्रीको प्रयोग गरेर कपडा धुन, नुहाउन, भाडा माझ्न र हात धुन प्रयोग हुने साबुन उत्पादन गर्ने ज्ञान सिप प्रदान गरिएको हो । उद्योग वाणिज्य तथा

नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकास दिनुपर्छ– काँग्रेस बरिष्ठ नेता पौडेल

बेनी । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकासका लागि उचित निर्णय लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काको स्मृतिमा आइतबार

बेनीमा जनगणना कार्यालय स्थापना

बेनी । बेनीमा आइतबार जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर शिक्षा बिकास तथा समन्वय इकाइको भवनमा कार्यालय स्थापना गरेको हो । कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालले

बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई

परिक्षण उत्पादनको तयारीमा मिस्ट्रीखोला जलबिद्युत आयोजना

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले यसैहप्तादेखि बिद्युत उत्पादन सुरु गर्ने भएको छ ।माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका

चिमखोलामा निशूल्क आँखा शिविर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ म्याग्दी र हिमालयन आँखा अस्पतालको प्राबिधिक सहयोग, रामबहादुर, भुलु तिलिजा, प्रेम र दिलकुमारी पुर्जाको आर्थिक सहयोगमा