रणवाङ–दरवाङ सडक निर्माण चैत १३ गतेदेखि सूचारु गर्ने सहमती

बेनी ः अलपत्र अवस्थामा रहेको म्याग्दीको बेनी–दरवाङ सडकको रणवाङ–दरवाङ खण्डको निर्माण कार्यलाई यही चैत १३ गतेदेखि सूचारु गर्ने सहमती भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीका प्रतिनिधीबीच भएको

महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा

बेनी ः बेनीमा आइतबारदेखि महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा सञ्चालन भएको छ । छोरी बुहारीहरुलाई निजामती सेवातर्फ आकर्षित गराउने उद्देश्यले एकिकृत सेवा कार्यालयले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरेको हो । २०

सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी ः महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल बसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका

हिदी–मालिका सडक आयोजना शुरु

म्याग्दी, ः मंगला गाउँपालिका–२ हिदी देखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण थालिएको छ । मंगला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदी देखि सुर्ती चढाउने डाडाँ, गिद्रे देउराली, धौलेखर्क हुदै

हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन जिल्लासभाको माग

बेनी । जिल्ला समन्वय समितिको ११ औ जिल्ला सभाले म्याग्दीले पाएको हिमाली जिल्लाको मान्यतालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन माग गर्ने निर्णय गरेको छ । बेनीमा बिहिबार सम्पन्न भएको सभाले हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा

म्याग्दीका दुई वटा सडक योजनाको बहुबर्षीय ठेक्का आव्हान

बेनी ः पूर्वाधार विकास कार्यालय, म्याग्दीले बिहिबार जिल्लाका दुई वटा सडक स्तरोन्नतिका लागि बहुबर्षीय ठेक्का आव्हान गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा रु.

म्याग्दीमा आर्थिक गणना कार्यालय स्थापना

बेनी। म्याग्दीमा आर्थिक गणना कार्यालय स्थापना भएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने गणनाका लागि सदरमुकाम बेनीको हाँडेभिर स्थित जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको भवनमा कार्यालय स्थापना गरिएको हो ।कार्यालयमार्फत चैत महिनाभर

पुनमगर समाज रघुगंगाको अधिवेशन सम्पन्न

बेनी । नेपाल पुनमगर समाज रघुगंगाको प्रथम पालिका अधिवेशन बुधबार दर्मीजामा सम्पन्न भएको छ । समाजको अधिवेशनले टिका पुर्जा पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा चेतन गर्बुजा पुनमगर, सचिवमा बिनु पुन

मंगलाको कुकुरबिसौनामा स्वास्थ्य इकाई

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ कुकुरबिसौनामा मंगलबार सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने कुकुरबिसौनाका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध