पर्वतका स्थानीय तहहरु लैससास तर्फ उन्मुख

बेनी । पर्वतका स्थानीय तहहरुमा लैङ्गिक तथा सामाजिक समावेशी बिकासको स्तर अध्ययन थालिएको छ । तिनै तहका सरकारहरुबाट लक्षित बर्गको हित तथा सशक्तिकरणको लागि तर्जुमा भइ लागु भएका कानुनहरुको कार्यान्वयन गरी लैंङ्गिक तथा सामाजिक समावेशी विकासको

‘सन्तनेता किसुनजी’ बिमोचन

बेनी । नेपाली काँग्रेसका संस्थापक, पुर्ब प्रधानमन्त्री स्वः कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमा आधारित कृति ‘सन्तनेता किसुनजी’ को बिहिबार म्याग्दीमा बिमोचन भएको छ ।नेपाली कांग्रेस म्याग्दीका निर्वतमान प्रबक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित

मिलनचोक–धाइरीङ सडक निर्माणलाई तिब्रता दिन सभामुख अधिकारीको निर्देशन

साजन परियारबेनी । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले पर्वतको जलजला गाउँपालिका–७ मा निर्माणाधिन मिलनचोक–सल्यान–घाखेत–धारापानी–ठोटनेरी सडक आयोजनाको अनुगमन गर्नुभएको छ । गण्डकी प्रदेश सरकारले एक निर्बाचन क्षेत्र एक सडक आयोजना

रघुगंगामा खायन आलु उत्पादन कार्यक्रम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा वडामा खायन आलु उत्पादन कार्यक्रम लागू भएको छ । संघीय सरकारको शसर्त अनुदानको बजेटबाट खायन आलु उत्पादन कार्यक्रम सञ्चालन गर्न कृषक समूह छनौट भएका हुन् । छनौट भएका पाँच वटा कृषक समूहका

माओवादीको महाधिबेशनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट

बेनी । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ । गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिबेशनले बिनोद केसी, टेकबहादुर बिक,

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे’ बन्द

बेनी । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन बर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौ लगानी बालुवामा पानी हाले सरह बनेको छ । पाहुनाको

म्याग्दीका १२ देखि १८ बर्षमुनिकालाई बिहिबार देखि मोडर्ना खोप लगाइने

बेनी । म्याग्दीका १२ देखि १८ बर्षमुनिका किशोर किशोरीहरुलाई बिहिबारदेखि कोरोना भाइरस बिरुद्धको मोडर्ना खोप लगाउन शुरु हुने भएको छ । पुष ९ देखि १४ गतेसम्म बिद्यालयमै पुगेर किशोर किशोरीहरुलाई कोरोना बिरुद्धको खोप लगाइने कार्यतालिका बनाइएको

बेगलाई बालश्रममुक्त वडा घोषणा

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगलाई बुधबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा अध्यक्ष बिलप्रसाद फगामीको अध्यक्षता, सचिब सरस्वती आचार्यको सञ्चालन र गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाको प्रमुख आतिथ्यता र महिला तथा बालबालिका शाखाका

म्याग्दी क्याम्पसका बिद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

बेनी , नेपाल बैंक लिमिटेडको बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्विज कार्यक्रम गरेको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम गरिएको हो ।

८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थ मन्त्री बरालको निर्देशन

कुश्मा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल (जीवन)ले चालु आर्थिक बर्षको ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार कुश्मामा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन