म्याग्दीकालीको चौँधौ साधारण सभा

बेनी । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि. बेनीको को चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रमुख एवम् संस्थाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको साधारण सभाले संस्थाका सचिव

ज्योति आधारभूतका प्र.अ.माथि आक्रमणको प्रयास र कार्यकक्ष तोडफोड

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयमा धारिलो हतियार सहित पुगेका एक ब्यक्तिले शुक्रबार प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड भएको छ । प्रअ मिनबहादुर खत्री बस्ने कुर्चि र टेबलमा खुकुरी प्रहार गर्दै तोडफोडमा

चिमखोलालाई बालश्रममुक्त वडा घोषणा

चिमखोला । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोलालाई बिहिबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले

मध्य हिउँद सकिन लागेपनि नदी नियन्त्रणको काम शुरु भएन्

बेनी । मध्य हिउँद लाग्दा समेत म्याग्दीमा कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम शुरु भएको छैन् । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तिका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत बर्खाको असार, साउन, भदौ, असोज र

ताकममा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर भएका बिरामी पहिचान गर्ने र पाठेघर खस्ने समस्या न्युनीकरणका लागि

अस्कारे खोलामा निर्माण भएको ट्रस पुलको उद्घाटन

मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल रु. तीस लाख पचास हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।

किसानी माबीलाई सात थान कम्प्युटर हस्तान्तरण

धारापानी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माबीलाई बिहिबार सात थान कम्प्युटर हस्तान्तरण गरिएको छ । संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र प्रशासन तथा बित्त प्रमुख सुमी जिसीले बिद्यालयका प्रअ धु्रब भण्डारी र शिक्षक

गुर्जामा हिउँमा पुरिएर एक जना बेपत्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिउँमा पुरिएर बिहिबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टे स्थित गोठमा बस्दै आएका ५० वर्षिय रामबहादुर छन्त्याल हिउँमा पुरिएर बेपत्ता भएका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो

धान उत्पादन घट्यो

बेनी, । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा शुन्य दशमलब ८९ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा बर्षातले पु¥याएको क्षतिले उत्पादनमा असर

हिमपात र बर्षातले कृषकलाई राहत

बेनी । म्याग्दीका कृषकहरुलाई बुधबारदेखि बिहानदेखिको हिमपात र बर्षातले राहत मिलेको छ । गत कात्तिक महिनादेखि बर्षात नहुँदा चिन्तित बनेका आकाशे पानीको भरमा खेती गर्दै आएका कृषहरुलाई राहत मिलेको हो । धवलागिरी गाउँपालिका–३ मुनाका करबहादुर