बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम

बाँसखर्क । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा पुष १८ र १९ गते सञ्चालन भएको तालिमको कृषि प्रसार अधिकृत बिश्वास काफ्ले, बाली

एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनका लागि ४५० प्रतिनिधी छानिए

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले म्याग्दीको यही पुष २३ गते हुने नवौ जिल्ला अधिबेशनका लागि ४५० जना प्रतिनिधी छनौट भएका छन् । छ वटा स्थानीय तह, ४५ वटा वडा, आयोजक र जनसंगठनबाट सर्बसम्मत प्रतिनिधी छनौट भएका हुन् । एमाले

बहराइनमा ज्यान गुमाएकाको परिवारलाई मोनाको सहयोग

बेनी । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको

बेनीमा बालबिवाह बिरुद्धको नाटक प्रर्दशनी

बेनी । म्याग्दीको बेनी सामुदायिक बिद्यालयमा बालबिवाह बिरुद्धको नाटक प्रर्दशनी गरिएको छ । गल्र्स फस्ट फण्डको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित बालबिवाह न्युनीकरण परियोजना अन्तरगत नाटक प्रर्दशन गरिएको हो । जगन्नाथ आचार्यले लेखन तथा

भेटिएको बिदेशी नागरिकको सामान हस्तान्तरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा भेटिएको नगद र महत्वपूर्ण कागजात सहितको झोला सोमबार सम्बन्धित ब्यक्तीलाई हस्तान्तरण गरिएको छ । फ्रान्सेली नागरिक रोबिन पिपर गिभन्टको राहदानी, एक थान ब्याकअप, मोवाइल चार्जर, मोवाइल

म्याग्दी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । समुदायद्धारा सञ्चालित क्याम्पसको सोमबार बेनीमा सम्पन्न ११ औ अधिबेशनले अघिल्लो समितिका उपाध्यक्ष ढुङ्गानाको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति

गाउँपालिकाको केन्द्र जोड्ने बैकल्पिक सडकमा जोखिमपुर्ण यात्रा

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने बैकल्पिक सडकको यात्रा जोखिमपुर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय, स्थानीय प्रशासन,

भगवति बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीलाई सोमबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा कार्यालयमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

बेनीको मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर मृत्यु

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२÷३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी

तातोपानीमा पत्रकारिता तालिम सम्पन्न

तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा सोमबार म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, जिल्ला समन्वय समिति