जलजलामा अनेमसंघ क्रान्तिकारी
साजन परियारमिलनचोक । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) जलजला गाउँपालिका कमिटीको नेतृत्व चयन भएको छ ।
मिलनचोकमा बिहिबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट सीता मल्लको अध्यक्षतमा १०१ सदस्यीय कमिटी चयन भएको हो ।!-->!-->!-->…
