ताकममा प्याराग्लाइडिङको परिक्षण

कृष्णराज पौडेलताकम, । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो ।

कपडा तथा फेन्सी ब्यवसायी समितिको नयाँ नेतृत्व

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट तुलसीनाथ सुबेदी (रामप्रसाद) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बेनीमा बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा, सचिबमा

५८ हजार म्याग्देलीले कोभिडविरुद्धको खोप लगाए

बेनी, पुस २८ गते । ५८ हजारभन्दा बढी म्याग्देलीले म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गतवर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण

ताकमको बिकासमा सहयोग गर्ने सुबेदी परिवारलाई सम्मान

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको बिकासमा प्रवासबाट सहयोग गर्दै आउनुभएका एक परिवारलाई सम्मान गरिएको छ । ताकममा जन्मिएर हाल अमेरिकामा बस्दै आउनुभएका ऋषिनाथ सुबेदी र उहाँकी श्रीमति खड्केश्वरीलाई ताकम माबिमा आयोजित समारोहमा

धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

प्रेस चौतारी म्याग्दीमा बानिया, खड्का र बास्कुने पुरस्कृत

बेनी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानिया चयन हुनुभएको छ । बेनीमा बुधबार भएको प्रेस चौतारीको पाँचौ जिल्ला अधिबेशनबाट बानियाको अध्यक्षतामा पछि एक सदस्य थप गर्नेगरी १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बेनीको नगरसभाबाट संसोधित बजेट पारित

दश वटा वडामा एक एक वटा योजना थपिए, तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न बिस लाख बिनियोजन सजिना खड्काबेनी । म्याग्दीको बेनी नगरपालिकाको बुधबार भएको दशौ नगरसभाबाट चालु आर्थिक बर्ष २०७८÷७९ का लागि वडा स्तरमा दश वटा योजना थपेको छ ।

म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने

बेनी । म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी रानाको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या न्युन भएकाले

म्याग्दी क्याम्पसको सञ्चालक समितिद्धारा पदभार ग्रहण

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधीकारी र सदस्यहरुले मंगलबार पदभार ग्रहण गरेका छन् । ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष सोमनाथ ढुङ्गाना लगायत पदाधीकारी र सदस्यहरुलाई

बेनीमा पृथ्बी जयन्ति र एकता दिबस मनाइयो

सजिना खड्का बेनी, । बेनीमा मंगलबार ३०० औ पृथ्बी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको आयोजनामा ¥याली र समारोहको आयोजना गरेर दिबस मनाइएको हो । राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा