अन्नपूर्ण आधार शिविर पुगे आरोही टोली

बेनी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीको टोली आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविरमा शुक्रबार ६÷६ जना शेर्पाको टोली पुगेको हो । ऐठकेआर

धवलागिरीका कृषकलाई सुन्तला बगैचा व्यवस्थापन तालिम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको बगरमा शनिवार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र धवलागिरी गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

जनभेटघाट अभियान लिएर जलजलाको टोलमा माओवादी

बेनी । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाले पार्टी संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान लिएर टोल टोलमा पुगेको छ । पालिकामा समावेश साविक गाविसका वडा र बस्ती स्तरमा पार्टी र भातृ संगठनको संरचना बनाउनुका साथै समसामयिक परिस्थितिका विषयमा

एमालेको नगरस्तरीय कार्यकर्ता भेला

बेनी । नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा शनिवार सदरमुकाम बेनीमा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई

बेनीमा कांग्रेसको कार्यकर्ता प्रशिक्षण

बेनी,। नेपाली कांग्रेस म्याग्दीले स्थानीय चुनावलाई लक्षित गरेर शनिबार बेनीमा जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गदैं काग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गत चुनावमा विकास र

कृषकलाई ७३ लाख अनुदान

बेनी। कृषि ज्ञान केन्द्रले म्याग्दीका कृषकलाई चालु आर्थिक वर्ष २०७८÷८९ मा कृषकलाई करिब रु. ७३ लाख अनुदान वितरण गरेको छ । रु. ७२ लाख ९८ हजार १०० विनियोजन भएको अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको

सरस्वती आधारभूतमा मोना बेल्जियमको अक्षय कोष

बेनी । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि

जलजलाका अग्रजलाई काँग्रेसको सम्मान

बेनी, ४ चैत । नेपाली काँग्रेस जलजला गाउँपालिकाले अग्रज नेताहरुलाई सम्मान गरेको छ ।फागु पुर्णिमा पर्वको अवसरमा मल्लाजमा आयोजित कार्यक्रममा काँग्रेस पार्टी, भातृ र शुभेच्छुक संगठनमा आवद्ध भएर योगदान गरेका करिब ४०० जनालाई सम्मान गरेको हो ।घर

बेनी नगरपालिकाका कृषकलाई माछाको भुरा वितरण

बेनी । म्याग्दीको बेनी नगरपालिकाका कृषकहरुलाई शुक्रबार माछाको भुरा वितरण गरिएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले ३४ जना कृषकहरुलाई माछाका १६ हजार भुरा वितरण गरेको हो । कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, रघु र नैनी जातको माछाका

फलफुल वगैचा व्यवस्थापन तालिम

बेनी । बेनीमा शुक्रबारदेखि अमिलाजात फलफुल वगैचा व्यवस्थापन तालिम शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका ६ वटै स्थानीय तहका २५ जना कृषकहरु सहभागि छन् । तालिमको केन्द्रका प्रमुख किरण