कदमको अध्यक्षमा हरिप्रसाद पौडेल

Add Samajik bikash office

बेनी,। म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ ।

Bhautik ministry notice about road

बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा निलकण्ठ रेग्मी, उपाध्यक्षमा जगन्नाथ उपाध्याय, सचिवमा रक्षा पौडेल, कोषाध्यक्षमा प्रकाश रेग्मी र सहसचिवमा होसियारसिंह विक रहनुभएको छ ।

सदस्यहरुमा केशव ढुङ्गाना, सन्तमायाँ जुग्जाली, गौतम, भिमसरा पुन र पदेन सदस्यमा कार्यकारी निर्देशक मुक्ति ढुङ्गाना चयन हुनुभएको छ । कदमले म्याग्दीमा स्वास्थ्य क्षेत्रसंग सम्बन्धीत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...