म्याग्दीमा पोलको भाडा नतिर्ने केबुल र इन्टरनेटको लाइन काटियो

बेनी । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको छ । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा नतिरेकाहरुको फाइबर

मोना युएईको स्वागत तथा भेटघाट कार्यक्रम

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको स्वागत तथा भेटघाट कार्यक्रम दुबई क्रिकमा धौ क्रुजमा सम्पन्न भएको छ । मोना युएईका अध्यक्ष सुवाश राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका निबर्तमान प्रबक्ता

जामुनाखर्कमा परियोजनामा आधारित शिक्षण बिधी

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक बिद्यालयले परियोजनामा आधारित शिक्षण बिधी अपनाएको छ । पाठ्यक्रममा भएका बिषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा बिद्यार्थीलाई सिकाउने बिधी अपनाएको

लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो: प्रचण्ड

थम्मन थापा असोज १५ बागलुङ नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले

बेनीमा तोरन्ल गोल्डकप शुरु

बेनी । बेनीमा शुक्रबारदेखि ११ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँबाट

धौलागिरि हिमाल आरोहणमा नेपाली महिला पुर्णिमा श्रेष्ठको किर्तिमान

बेनी । ससारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालमा शुक्रबार पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने धौलागिरि हिमालमा पुर्णीमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौको सेभेन

साढे तीन सय बिद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री सहित झोला बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ को शिख र ६ को मुक्तिमार्ग माबिका करिब साढे तीन सय बिद्यार्थीहरुलाई बिहिबार शैक्षिक र स्वास्थ्य सामग्री सहित झोला बितरण गरिएको छ । चिन फाउण्डेशनको गरिबी उन्मुलन कार्यक्रम अन्तरगत शिख माबिका ११३

बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष

बेनी । बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामिण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसुति सेवा लिन आउनेहरुका लागि कक्ष स्थापना भएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले

दुरबिनडाडाको पहाड उत्खनन् गर्न रोक

घार(म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित दुरबिनडाडाँको पहाडबाट ढुङ्गा उत्खनन् गर्न वडा कार्यालयले रोक लगाएको छ । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बिहिबार एक सूचना जारी गरेर यसअघि भएका सहमति र सिमा भन्दा बाहिर गएर उत्खनन

म्याद नाघेका सामान जफत

बेनी । बेनीमा बिहिबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा प्रशासन, बेनी नगरपालिका, प्रहरी, कृषि ज्ञान केन्द्र र उद्योग बाणिज्य संघका प्रतिनिधीको टोलीले एक