म्याग्दीमा बन डिभिजनका कार्यक्रमका लागि पौने दुई करोड बजेट
बेनी । गण्डकी प्रदेश सरकारले बन डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक बर्ष २०७८÷७९ मा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि पौने दुई करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको छ ।
कार्यालयका अनुसार पँुजिगत तर्फ ५५ लाख र चालु!-->!-->!-->…