बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने
बेनी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ ।
प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको!-->!-->!-->…