एमाले महाधिवेशन प्रतिनिधि सर्बसम्मत चयन

Gandaki Pardesh notice

बेनी । नेकपा एमालेका आगामी मंसिर दोस्रो साता चितवनमा हुने दसौ महाधिवेशनबाट म्याग्दी जिल्लाबाट सहभागी हुने प्रतिनिधि छनौट भएका छन् ।

कुल तीन हजार ७३९ पार्टी सदस्य रहेको एमाले म्याग्दीबाट खुल्ला समूहबाट पाँच जना, महिलाबाट दुई जना, दलित एक जना, दलित महिला एक जना निर्बिरोध चयन हुनुभएको हो ।

Bhautik ministry notice about road

जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देबेन्द्रबहादुर केसी, बालकृष्ण सुबेदी, देबबहादुर घले, नरदेबी पुन, थमसरा पुन, पुस्कर बिक र खरमाया बिटालु चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

शनिबार मतदान हुने कार्यतालिका रहेपनि तोकिएको संख्या अनुसारकै उमेद्वारी परेपछि शुक्रबारनै सर्बसम्मत महाधिबेशन प्रतिनिधी चयन भएका हुन् ।

यसअघि एमालेको म्याग्दीका ६ वटै स्थानीय तह र ४५ वटा वडामा पनि सर्बसम्मत नेतृत्व चयन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...