जलजलामा कर सचेतना

बेनी । जलजला गाउँपालिका–७ मिलनचोकमा बिहिबार कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन

ताकममा ब्याडमिन्टन प्रतियोगिता

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार धवलागिरी जनयुवा क्लवको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २० समूहले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । बुर्तिवाङका डिलेन्द्र पुन

बेनीको एकतर्फि यातायातमा व्यवसायी विभाजित

बेनी । बेनीमा लागू गरिएको एकतर्फि यातायातको नियमको बिरोधमा रहेका व्यवसायीहरु विभाजित देखिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ एकतर्फि हटाउनुपर्ने माग सहित दवाव सिर्जनामा लागेको अवस्थामा उद्योगी व्यापारीहरुको अर्को संस्था चेम्बर अफ

निर्माण व्यवसायी महासंघको उपाध्यक्षमा जिसीको उमेद्वारी

बेनी, नेपाल निर्माण व्यवसायी महासंघको आसन्न अधिवेशनबाट चयन हुने कार्यसमितिको उपाध्यक्षमा म्याग्दीका नारायण जिसीले उमेद्वारी घोषणा गर्नुभएको छ । निर्माण व्यवसायी संघ म्याग्दीका बाहलवाला अध्यक्ष रहेका जिसीले गण्डकी प्रदेशको प्रतिनिधित्व

शिवरात्रिमा गलेश्वरमा संकलित भेटि सार्वजनिक

सजिना खड्का,गलेश्वर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रिमा एकै दिन रु. तीन लाख पचास हजार भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि बुधबार

बेनीकोतको जिर्णोद्धार थालियो

बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी

आम्बोटमा सामुदायिक भवन निर्माण

बेनी । बेनी नगरपालिका–२ आम्बोटमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा आम्बोट आमा समूहले भवन बनाएका हुन् । एक वटा सभाहल सहित दुई कोठे भवन र शौचालय निर्माण भएको आमा समूहकी अध्यक्ष लक्ष्मी सुबेदी घिमिरेले

धवलागिरीमा अनेमसंघ

ताकम । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धवलागिरी गाउँपालिका कमिटिको प्रथम भेलाले अमृता भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय पालिका कमिटि चयन गरेको छ । कमिटिको बरिष्ठ उपाध्यक्षमा शुभादेवि पूर्जा, उपाध्यक्षमा लालमाया पूर्जा, सचिवमा

नेपाल लाइफको बीमा दावी रकम भुक्तानी

बेनी । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी बेनी उपशाखाले मंगलबार बीमा रकम दाबी भुक्तानी गरेको छ ।पर्वतको जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर मृत्युदाबी

तपोभूमि बिम

नबिन जुग्जालीम्याग्दी, म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवम् ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी