कदमको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी,। म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा

कदमको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा

राहुघाट थुनिएर बनेको तलाउको जोखिम अध्ययन

बेनी, । जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले राहुघाट नदी थुनिएर बनेको तलाउको जोखिमको अवस्थाको बारेमा स्थलगत गरेको छ ।२०७८ भदौ १० गते रघुगंगा गाउँपालिका–६ रायखोर र मुलपानी बिचको पहिरो खसेर चिमखोलाको गौडामुनी क्षेत्रमा राहुघाट नदीमा तलाउ

जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार

बेनी। पछिल्लो समय जन्मदिन मनाउन विभिन्न रचनात्मक शैली अपनाउन थालेको पाइन्छ । कसैले सामाजिक काम गरेर जन्मदिन मनाउछन । सम्बन्धीत व्यक्तिको भविष्यमा सहयोग पुगोस भन्ने उद्देश्यले जन्मदिनमा बिमा पोलिसी उपहार दिने चलन पनि बढेको छ । यसै क्रममा

सवारी नविकरण वर्षमा २ पटक भनि भइरहेको सुचना प्रवाहप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण

पोखरा, गण्डकी प्रदेशमा सवारी नविकरण वर्षमा २ पटक भनि भइरहेको सुचना प्रवाहप्रति अर्थ मन्त्रालयले ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९÷०८० को वजेट वक्तव्यमा सवारी साधन

म्याग्दीमा धान दिवस मनाइयो

बेनी, । म्याग्दीमा बुधबार विभिन्न कार्यक्रम गरेर १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ । स्थानीय तहका कृषि शाखाहरुको आयोजनामा सामुहिक धान रोपाई र दही चिउरा खाएर दिवस मनाइएको हो । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग,

संसदीय टोलीद्धारा राहुघाटको अनुगमन

बेनी,। संघीय संसद, प्रतिनिधी सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बुधबार म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको अनुगमन गरेका छन् सांसदहरु घनश्याम खतिवडा, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा,

बेनीका कृषकलाई फलफुलका विरुवा वितरण

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले कृषकहरुलाई निशूल्क फलफुलका विरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई फलफुल खेतीतर्फ आकर्षित गराउदै, घरायसी उपभोगका लागि फलफुल आयात घटाउन र उत्पादन बृद्धी गर्ने उद्देश्यले फलफुलका

बेनी नगर स्तरीय वाल सञ्जाल गठन

बेनी, । बेनी नगर स्तरीय बाल सञ्जाल गठन भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबार भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाबाट वडा न. ६ की विनिता सुवेदीको अध्यक्षतामा सञ्जाल गठन भएको हो । सञ्जालको उपाध्यक्षमा पूर्णमा सापकोटा (बेनपा–२),

म्याग्दीमा औषधीय गुणयुक्त विजयसाल भित्रियो

बेनी । म्याग्दीमा पहिलोपटक मंगलबार औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पती रोपिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले बेनी नगरपालिका–२ खबराको ठुलागैरा सामुदायिक वनमा ४० वटा विरुवा रोपेको हो । निमित्ति डिभिजन वन अधिकृत मनोज रानाभाटले