बेनी नगरपालिकामा योजना कार्यान्वय तिब्र

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिचाई, भवन, खेलकुुद पूर्वाधार निर्माण सम्बन्धी रु. छ करोड २२ लाख बजेट विनियोजन भएका आठ वटा योजना

पोखराका पर्यटन ब्यवसायी ‘¥याफ्टिङ’ प्रर्वद्धनका लागि कालीगण्डकीमा

बेनी ः पोखराका पर्यटन ब्यवसायीहरुले आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर कालीगण्डकी नदीमा ‘¥याफ्टिङ’ प्रर्वद्धन गरेका छन् । पर्यटकीय राजधानी पोखरा घुम्न आउने पर्यटकहरुको बसाई लम्बाउनका लागि पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा

जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ । चार कोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहीने, पर्खाल चिरा परेको र भत्कने

गुराँसको सौन्दर्यमा रमाउन घोडेपानीमा पर्यटकको चाप, सडकको हिलोले सास्ती

बेनी, १४ चैत ः “म त लाली गुराँस भएछु, बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु” स्वर सम्राट स्व. नारायण गोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । बसन्त ऋतुको आगमनसँगै

विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दिप प्रज्वलन

बेनी ः विश्व शान्तिको कामना गर्दै शुक्रबार बेनी स्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दिप प्रज्वलन गरिएको छ । विश्व हिन्दु महासंघ म्याग्दीले राम नवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दिप प्रज्वलन गरेको हो

बागलुङमा नक्कली नोट भेटियो, सतर्कता अपनाउन म्याग्दी प्रशासनको अपिल

बेनी, ः छिमेकी जिल्ला बागलुङमा एक हजारका नक्कली नोट फेला पर्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, म्याग्दीले अनुरोध गरेको छ । बागलुङ बजारमा धमाधम नक्कली नोट फेला परेपछि जिल्लास्थित बैंक तथा वित्तिय संस्था, भिडभाड हुने पसल

१९ औ ‘सूर्यनारायण पुरस्कार’ संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई प्रदान

बेनी, ः म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले

बजेट अभावमा म्याग्दीका बहुबर्षीय सडक आयोजना प्रभावित

बेनी, ः बजेट अभावका कारण गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित रणनीतिक महत्वका बहुबर्षीय सडक आयोजनाहरुको निर्माण कार्य प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीलाई प्रदेश सरकारले बहुबर्षीय आयोजनाहरुका लागि बिनियोजन

वन डढेलो र सुख्खापन रोकथामका लागि वनमा पोखरी

म्याग्दी ः वन डढेलो नियन्त्रण, सुख्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष छ वटा पोखरी बनाउन

मृगौलापिडित सन्तोषकुमार पुर्जाद्धारा जिवनरक्षाको याचना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदी बाँसबोटका मृगौलापिडित सन्तोषकुमार पुर्जाले जिवनरक्षाको याचना गर्नुभएको छ । ४० वर्षीय पुर्जाको दुई वटै मृगौलामा समस्या देखिएपछि एक महिनादेखि डायलाइसीस गराइरहनुभएको छ । कमजोर आर्थिक अवस्थाका