प्रदेश सरकारले पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको छ – मन्त्री जुग्जाली

ताराखोला । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आगामी वर्षको बजेटमा दुर्गम र पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको बताउनु भएको छ । बागलुङको ताराखोला

निशुल्क योग शिविर संचालन

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निशुल्क योग शिविर संचालन गरेको छ ।योग शिविरको शनिवार बेनी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य याम बहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा

च्युरीबोटको छिपछिपेमा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबोट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण

बेनीको आवाचोकमा ‘वाटर फाउण्टेन’

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सौन्दर्य र आकर्षण बढाउन ‘वाटर फाउण्डेन’ (पानीको फोहोरा) निर्माण भएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ स्थित आवाचोकमा पानीको फोहोरा निर्माण भएको हो । खाली जग्गाको सदुपयोग, बजारको सौन्दर्यकरण

लुलाङवासी भन्छन् ‘बाहै महिना यातायात सुविधा चाहियो’

सडक सुधारमा केन्द्रित भएको जनप्रतिनिधीको भनाई लमसुङ, । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुना देखि

राम गगनको ‘जाम भो साईली’

म्याग्दी । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ ।पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९७ प्रतिशत योजना सम्पन्न

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० मा पूर्वाधार तर्फका ९७ प्रतिशत योजना निर्माण सम्पन्न भएको छ । महालेखा परिक्षकको कार्यालयले गरेको परिपत्र अनुसार चालु आर्थिक वर्षको रकम भुक्तानी गर्ने समय दुई दिन

भगवतिमा चोरीमा संलग्न दुई जना पक्राउ

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतिमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भगवतिको मैदानका २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अजित परियारलाई चोरीको कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी

प्रकाश माविका समिर सुवेदीले ४ जिपिए ल्याए

बेनी,। म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको प्रकाश मा.वि.का समिर सुवेदीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा चार जिपिए ल्याएर उतिर्ण हुनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार बेनी नगरपालिका–५ का

अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण र सडक सोलिङ

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण र सडकमा सोलिङ गरिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा छनौट भएका प्रधानमन्त्री रोजगार कार्यक्रमका सबै आयोजना निर्माण सम्पन्न भएका हुन् ।