बेनीमा गोरु नाच देखाइयो

बेनी, । बेनीबजारमा बिहिबार गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । रोपाई नाचको अघिल्लो दिन गोरु नाच देखाउने चलन रहेको छ ।नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः

बेनीमा मोनाको पाँचौ महाधिवेशनको तयारी

बेनी, । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका

गण्डकीका यातायात कार्यालयलाई फाइल र ढड्दामुक्त बनाइदै

पोखरा, म्याग्दी जिल्ला समेटिएको गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख डिजिटलाइजेशन (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नविकरण सम्बन्धी सेवालाई छिटो, झञ्जटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात

बेनीका मेयर केसीले आफै सञ्चालक रहेको विद्यालयको पर्खाल भत्काए

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफै सञ्चालक रहेको विद्यालयले सडक अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काउनुु भएको छ । बेनी नगरपालिका ७ महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन

बागलुङ, । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ ।बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा

शिख, घार र घोडेपानीमा बजार अनुुगमन

बेनी, २६ भदौ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ग्रामिण क्षेत्रमा बजार अनुुगमनलाई तिब्रता दिएको छ । ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुुको विक्री वितरण हुन नदिन, व्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले भदौ २५ र २६ गते

स्रोत कक्षालाई कम्प्युटर र प्रिन्टर

बेनी, । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब रु.

निवृत्त शिक्षक समाजमा सुवेदी

बेनी, । नेपाल निवृत्त शिक्षक समाज म्याग्दीको भेलाबाट हरिकृष्ण सुुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको भेलाबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा धुु्रबलाल शर्मा, महिला उपाध्यक्षमा

म्याग्दीका अजयमिलन श्रेष्ठ पुुरस्कृत

पोखरा, २४ भदौ । म्याग्दी कांग्रेसका नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच पुुरस्कृत गरिएको छ । ११०औं वि.पी. जयन्तिको अवसरमा आइतबार नेपाली काँग्रेसको गण्डकी प्रदेश

योजनाको गुणस्तरीय कार्यन्वयनमा घतानबासीको जोड

बेनी, । बेनी नगरपालिका वडा नं. ९ घतानमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै