बेनीका ब्यापारीले बिक्रीका लागि गाउँमा पठाएको म्याद नाघेको सामान जनप्रतिनिधिले बाटोमै…

बेनी, बेनीका ब्यापारीहरुले म्याद नाघेका सामान ग्रामिण क्षेत्रमा बिक्रीका लागि पठाउने गरेको पाइएको छ । अन्नपूर्ण गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा बिहिबार बेनीका ब्यापारीले म्याद सकिएको सामान ग्रामिण क्षेत्रमा पठाएको भेटिएको हो ।

जनप्रिय भूपुले जिते पाँचौ पश्चिम म्याग्दी कपको उपाधी

बेनी, ः जनप्रिय भूपु विद्यार्थी क्लवले म्याग्दीको दरवाङमा सम्पन्न पाँचौ पश्चिम म्याग्दी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीमा कब्जा जमाएको छ ।जनप्रियको दुई वटा टिमनै पश्चिम म्याग्दी युवा क्लवले दशै पर्वको अवसरमा आयोजना गरेको

बेलढुुंगामा पर्यटन प्रर्बधन कार्यक्रम

भकिम्ली, । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली

पुुनहिलबाट नेता थापाको सन्देश– पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ

घोडेपानी, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुुलोमुुक्त बनाउनुुपर्ने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुुनहिलमा बुुधबार बिहान प्रतिनिधिसभा सदस्य समेत

अन्नपूूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने गाडीको दर्ता थाल्यो

पोखरेबगर, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन (गाडी) दर्ता गर्न थालेको छ । चालुु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र २०८० कात्तिक १४ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुुसार गाउँपालिकाको

म्याग्दीका दुुई हजार भन्दा बढी घरधुुरीमा विद्युतीकरण गर्न बीस करोडको आयोजना शुुरु

बेनी, म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन भएको छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रम अन्तरगत म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न आयोजना

काँग्रेसका नेतालाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गर्छौ– महामन्त्री थापा

घोडेपानी, नेपाली काँग्रेसका महासचिव गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते

बेनी, । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

सांसद भण्डारीको नेतृत्वमा रुइसे ‘भ्यूटावर’ को झाडी सरसफाई

बेनी, १४ कात्तिक । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ । भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश सांसद भण्डारी, विष्णु

म्याग्दीको “नर्थ अन्नपूर्ण” आधार शिविरमा शरदयाममा पनि पर्यटक

गणेश गुरुङ (सुरेन)नर्थ अन्नपूर्ण वेसक्याप, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको “नर्थ” उत्तरी आधार शिविरमा शरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज