राहुघाटको अण्डरसुलुसबाट पानी बगाइयो, डिसेण्डर निर्माण शुरु गरिदै

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधको अण्डरसुलुसबाट पानी बगाउन थालिएको छ । डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि शनिबार राहुघाट नदीलाई फर्काएर

शिक्षकहरुको वक्तृत्वकला प्रतियोगितामा हेम माविका थनेत प्रथम

विद्यार्थी तर्फ प्रकाश माविका टेनिस छन्त्याल विजयीबेनी, । म्याग्दीका शिक्षकहरुबीच शुक्रबार बेनीमा भएको वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७ शिवाङको हेम नमुना आवासीय माविका शिक्षक मनिराम थनेत प्रथम हुनुभएको छ । जिल्ला शिक्षा

मालिकामा माओवादीका अगुवा कार्यकर्तालाई प्रशिक्षण

दरवाङ, । नेकपा (माओवादी केन्द्र)को मालिका गाउँपालिका कमिटिले शुक्रबार अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । जनतासँग माओवादी रुपान्तरण अभियान अन्र्तगत गाउँपालिकाको केन्द्र दरवाङमा भएको कार्यक्रममा वैचारिक तथा राजनैतिक प्रशिक्षण दिएको

रघुगंगामा अनेमसंघ क्रान्तिकारी

बेनी, । अखिल नेपाल महिला संघ (क्रान्तीकारी) रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत भगवतीमा भएको गाउँपालिकास्तरीय भेलामा भण्डारीको नेतृत्व १७ सदस्यीय अनेमसंघ

रोका दम्पत्तीद्धारा बेनीमा आँखा अस्पतालको भवन बनाउन रु. दुुई करोड पचास लाख मूूल्य पर्ने…

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले रु. दुुई करोड पचास लाख मूूल्य पर्ने जग्गा निशुल्क उपलब्ध गराउनुभएको छ ।म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल

लमजुुङमा आठ वटा ठूूला सडक र पुुल निर्माण शुुरु हुुने

लमजुुङ, ः गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८०÷८१ मा लमजुुङ जिल्लामा थप आठ वटा सडक र मोटरेबल पुुल निर्माण शुुरु गर्ने भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले बिहिबार लमजुुङको दोर्दी

नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी

म्याग्दी, १२ पुस । सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा

धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

ताकम, । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो ।शनिवार सम्म

धौलागिरि आईसफलको प्रर्वद्धनमा मण्डली युुवा क्लव

बेनी ।   सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार