घारखोला जलविद्युत आयोजनाको परिक्षण आजदेखि

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन शुरु गर्ने भएको छ । आयोजनाको प्रर्वद्धक म्याग्दी हाइड्रोपावर प्रा.ली.ले पूर्वाधार निर्माणको काम सकेर परिक्षण उत्पादन

उत्कृष्ट कृषक सुरेश ढुङ्गानालाई सम्मान

बेनी, । गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गर्नुभएका बेनपा–७ का सुरेश ढुङ्गानालाई सोमबार बेनीमा सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा भएको सार्वजनिक

उत्पादनले बजार र मूल्य नपाएको कृषकको गुनासो

बेनी, । १२ वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका बेनी नगरपालिका–३ भकिम्लीका कृषक धनबहादुर श्रीस फार्ममा उत्पादन भएका बाख्राको लागत अनुसारको मूल्य नपाउँदा चिन्तित हुनुहुन्छ । “एउटा बाख्रालाई एक वर्षसम्म पाल्दा दाना र घाँसमा मात्र रु. २३

म्याग्दीमा कृषिको ६४ र भेटेरिनरीको ८१ प्रतिशत बजेट खर्च

बेनी, । चालु आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीमा रहेको कृषि ज्ञान केन्द्रले ६४ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ८१ प्रतिशत बजेट खर्च गरेका छन् । दुई वटै कार्यालयले चालु आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने समय सकिएको

समय तालिका बनाएर योजना कार्यान्वयन गर्छौ–मन्त्री जुग्जाली

बेनी, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समय तालिका बनाएर आयोजना कार्यन्वयन गरिने बताउनुभएको छ । बेनीमा सोमबार कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले

चट्याङ लागेर क्षति ब्यहोरोका कृषकलाई सहयोग

बेनी, । चट्याङ लागेर भेडा मरेर क्षति ब्यहोरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई चन्दा जुटाएर सहयोग गरिएको छ । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा आयोजना

प्रदेश सरकारले पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको छ – मन्त्री जुग्जाली

ताराखोला । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आगामी वर्षको बजेटमा दुर्गम र पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको बताउनु भएको छ । बागलुङको ताराखोला

निशुल्क योग शिविर संचालन

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निशुल्क योग शिविर संचालन गरेको छ ।योग शिविरको शनिवार बेनी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य याम बहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा

च्युरीबोटको छिपछिपेमा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबोट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण

बेनीको आवाचोकमा ‘वाटर फाउण्टेन’

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सौन्दर्य र आकर्षण बढाउन ‘वाटर फाउण्डेन’ (पानीको फोहोरा) निर्माण भएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ स्थित आवाचोकमा पानीको फोहोरा निर्माण भएको हो । खाली जग्गाको सदुपयोग, बजारको सौन्दर्यकरण