रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिका–२मा रहेको रणवाङ– दरुङ– हिदी सडक स्तरोन्नति थालिएको छ । एक दशकअघि निर्माण शुरु भएर पाँच वर्षअघि ट्याक खुलेको रणवाङ देखि दरुङ हुदै हिदी जोड्ने सडक मङ्गला गाउँपालिकाले स्तरोन्नति गर्न आयोजना सञ्चालन

म्याग्दीमा आर्थिक गणनाको तयारी

बेनी, ः आगामी वैशाख २ देखि असार ७ गतेसम्म देशब्यापी रुपमा सञ्चालन हुने आर्थिक गणनाका लागि म्याग्दीमा तयारी थालिएको छ । बेनीको हाडेभिर स्थित शिक्षा विकास तथा समन्वय इकाईको भवनमा सम्पर्क कार्यालय स्थापना र प्रमुख जिल्ला अधिकारीको

जलजलाको न्यायिक समितिले मोटरबाटोको बिवाद मिलायो

बेनी, । पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटमा स्थानीयबासीहरुबीच रहेको मोटरबाटो सम्बन्धी बिवाद गाउँपालिकाको न्यायिक समितिले सुल्झाएको छ । बगरफाँट विद्यालय नजिकैको ठाडो बाटो फराकिलो बनाउने क्रममा स्थानीय जग्गाधनीहरुबीच बिवाद भएको थियो ।

धवलागिरीकोे माकुसमा व्यवसायिक सतुवाखेती

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यवसायिक रुपमा जडिवुटी खेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडिवुटी खेती गरेका हुन् । माकुशका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवा खेती गरेको

मल्कवाङमा विद्युतीकरण

मल्कवाङ ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइन मार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङमा केन्द्रिय

योगध्यान गर्न प्रभुुचेला

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला ‘मेडिटेशन सेन्टर’का रुपमा विकास भएको छ । बस्ति देखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव ब्यवस्थापनका लागि मानिसहरु ‘मेडिटेशन’ गर्न आउन थालेका

म्याग्दीका बिजुनको ‘गाइले खायो बारीको बन्दा’ गितको म्युजिक भिडियो सार्वजनिक

बेनी, । म्याग्देली कलाकार बिजुन केसीको लोक दोहोरी गित ‘गाइले खायो बारीको बन्दा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।बिजुन केसी र निशा केसीको स्वर रहेको गितमा शिव हमालको संगित रहेको छ । म्युजिक भिडियोमा कलाकार अस्मिता रनपाल र शंकर

एमाले जनप्रतिनिधी र नेता तथा मजदुरबीच भएको कुटाकुट घटना सहमतिमा साम्य

बेनी । म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेका नेता तथा जनप्रतिनिधि र मजदुरहरुबीच भएको कुटाकुट घटना आपसी सहमतिमा साम्य पारिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा आईतवार बेनीमा निकालेको विरोध ¥यालीको क्रममा

पार्कीङमा राखेको जिपमा आगजनी गर्ने युवा पक्राउ

बेनी, । बेनीमा पार्किङ गरी राखिएको बोलेरो जिपमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङका २२ वर्षीय राजकुमार परियारलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले

चाङ्गामा जेसीजको पर्यटन प्रर्वद्धन

बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गा धुरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले शनिबार पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण चाङ्गा धुरीमा म्याग्दी जेसीजले शनिबार