जलजलामा सुधारिएको आरनका सामग्री वितरण
लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले आरन व्यवसायीलाई औजार र सामग्री वितरण गरेको छ ।
लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार उपाध्यक्ष दिपक आचार्यले गत आर्थिक वर्षको लक्षित बर्ग कार्यक्रम अन्तरगत खरिद गरिएको उपकरण सात जना आरन!-->!-->!-->…