शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
बेनी । बेनीमा मंगलबार शिक्षक र विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
एकिकृत सेवा कार्यालयको आयोजनामा म्याग्दीका शिक्षक र विद्यार्थीहरुबीच वृक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । १० जना सहभागी शिक्षकहरुबीचको!-->!-->!-->…
