मुुस्ताङका सडक र पुल निर्माणमा भएको ढिलाईप्रति मन्त्री जुुग्जालीको चासो

जोमसोम, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले मुुस्ताङ जिल्लामा सडक र पुल निर्माणमा भएको ढिलाईप्रति चासो दिनुुभएको छ । प्रदेश सरकार मार्फत सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक

लुुलाङमा विजुुली बल्यो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ ।मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र

प्रधानमन्त्री दाहाल आज मुुस्ताङ आउनुुहुुने

जोमसोम, ः प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड) बुधबार मुुस्ताङ आउने हुुनुु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा

मंगला र मालिकामा फुटबल संघ

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकामा मंगलबार पालिकास्तरीय फुटबल संघ गठन भएको छ । मंगलाको बावियाचौर र मालिकाको दरबाङ्कमा आयोजित भेलाले समिति गठन गरेको छ । मंगला गाउँपालिकामा प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल

म्याग्दीका आठ जना प्रहरी कर्मचारी पुुरस्कृत

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दी र मातहतका इकाईमा कार्यरत आठ जना प्रहरी कर्मचारी मंगलबार पुुरस्कृत भएका छन् । ६८ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको समारोहमा उनिहरुलाई नगद सहित सम्मान गरिएको

म्याग्दीका प्रनाउ कुँवर उत्कृष्ट प्रहरी प्रमुख र बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन…

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बन्नुुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद

टोड्केको सौन्दर्यकरण गर्न फुल खेती

बेनी, ः म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केको सौन्दर्यकरण गर्न फुल खेती गरिएको छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको टोड्केको खाली र बाँझो पाखोमा सयपत्री

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ

उपल्लो दुखुमा बिजुली बल्यो

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन,