छोरी बुहारीलाई निजामती सेवाको भोक जगाइदै

बेनी, छोरी–बुहारीलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनीमा लोक सेवा आयोगको निशूल्क तयारी कक्षा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा २० दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको छ । कार्यालयका नायव सुब्बा

रोटरी क्लबद्धारा छात्रवृत्ति बितरण

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिकाको मल्लाजका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति बितरण गरेको छ । क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट विद्याज्योती माविका १५ जना र आरसिके हेल्पीङ ह्याण्ड्स फर नेपाल

मल्लाजमा साहित्यकार आचार्यको कथा संग्रह ‘सती’को परिचर्चा

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार साहित्यकार रामचन्द्र आचार्य (आर.सी)द्धारा लिखित कथा संग्रह ‘सती’को परिचर्चा गरिएको छ । मल्लाज घर भई हाल पोखरा बसोबास गर्नुहुने कृषि विकास बैंकका पुर्व कर्मचारी आचार्यले गत कात्तिक

म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका

एमाले म्याग्दीको दशै जिल्ला अधिवेशन माघ १२ र १३ गते बेनीमा हुने

बेनी, । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशै जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी शुरु गरेको छ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर

झाडीले भरिएको बगर खेलमैदानमा परिणत

बाबियाचौर, म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा

जिल्ला स्तरीय नवौ राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

बेनी, । शुक्रबारदेखि बेनीमा नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन

मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित

म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल

न्युु धौलागिरिका सदस्यलाई स्टेशनरी देखि यातायातमा छुट

बेनी, । बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायिक संस्थासंग सम्झौता गरेको छ ।धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध

मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्रमा च्याङग्रा जोनको सहयोग

जोमसोम, ः मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)ले जोड दिएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा खोर सुधारका लागि ७ वटा र स्रोत