सहरबाट गाउँ फर्किएर होटल चलाएका गौचन

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटका ५२ वर्षीय राजु गौचनको ५ वर्षअघि सम्म काठमाडौ रेष्टुरेन्ट थियो । काठमाडौको व्यस्त बजार दरबारमार्गमा रहेको रेष्टुरेन्टको कमाई राम्रो र आकर्षक थियो ।छोराहरुलाई सुविधा सम्पन्न ठाउँमा राखेर पढाउने

जातीय विभेद विरुद्धका कानुनको व्यवहारिक कार्यान्वयनमा सांसद रुचालको जोड

बेनी, । म्याग्दीको बेनीमा बिहिबार ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले अन्तरक्रिया र सम्मान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य

मानवअधिकार रक्षकहरुको सुरक्षासम्बन्धी विषयमा छलफल

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्था विषयक छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान कोक्यापको आयोजना र मिलन

गोर्खा वेल्फेयर ट्रष्ट मार्फत ५१ जिल्लामा २ हजार ३८० खानेपानी आयोजना निर्माण

पोखरेबगर । गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील

बेनी भिडन्तका सहिदको स्मरणमा दिप प्रज्वलन

बेनी, । शसस्त्र दन्द्धको समयमा बि.स. २०६० चैत ७ गते म्याग्दीको बेनीमा भएको भिडन्तमा ज्यान गुमाएका सहिदहरुको स्मरणमा बुधबार दिप प्रज्वलन गरिएको छ । बेनी नगरपालिका कार्यालय परिसरमा राखिएको बेनी भिडन्तमा गोली लागेर प्वाल परेको विद्युतको

रेडक्रस रत्नेचौर उपशाखाको वार्षिककोत्सव र साधारणसभा

बेनी, । बेनी नगरपालिका–१ मा रहेको नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको बुधबार २१ औ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । उपशाखाका सभापति टेकबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका पुर्व सदस्य भुपेन्द्रबहादुर

जलजलाका अशक्त अपाङ्गता भएकालाई घरमै परिचयपत्र

बेनी । पर्वतको जलजला गाउँपालिकाले अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ । पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधीकारीहरुले अशक्त अपाङ्गको घरमै पुगेर वर्ग पहिचान गरी परिचयपत्र उपलब्ध गराएको हो । घरमै परिचयपत्र

जलजलामा वार्षिक परिक्षा सञ्चालनमा नयाँ अभ्यास

बेनी । पर्वतको जलजला गाउँपालिकाले कक्षा १ देखि ९ को वार्षिक परिक्षा सञ्चालन शैली परिवर्तन गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको वास्तविक सिकाई उपलब्धी र सिकाईमा देखिएका समस्या पहिचान गरि सुधार गर्न नयाँ परिक्षा सञ्चालन शैली अपनाएको

तिप्ल्याङका पसल र होटलमा म्याद नाघेका पेय पदार्थ र मदिरा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष

मुस्ताङमा थप ५ वटा मोटरेबल पुल निर्माण

बेनी, गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङमा थप ५ वटा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत लोमान्थाङ गाउँपालिकामा ४