म्याग्दीको गुर्जा गाउँ जोड्ने सडक निर्माण शुरु

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको

बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ ।नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको

जलजलाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ । आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो ।

गैरसरकारी संस्था महासंघ म्याग्दीको अध्यक्षमा दिपक दोहोरीए

बेनी, । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको आइतबार बेनीमा सम्पन्न १९ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशनबाट पुन ः दिपक पौडेल दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको छ । महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा

बिममा पक्कि पदमार्ग निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

बेनी । म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग (झोला) बनाउने तालिम प्रदान गरिएको छ । गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा

गण्डकीमा म्याग्दी उद्योग वाणिज्य संघ उत्कृष्ट

बेनी, । नेपाल उद्योग वाणिज्य महासंघले गण्डकी प्रदेशमा म्याग्दी उद्योग वाणिज्य संघ लाइ उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । शनिबार सम्पन्न भएको ७ औं प्रदेश सभा बाट गण्डकी प्रदेश भित्रका २१ वटा जिल्ला ÷ नगर उद्योग वाणिज्य संघहरु मध्ये

तोरीपानीमा पश्चिम नेपालको सदस्य शिक्षा कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बेनी सदस्य सेवा केन्द्र अन्र्तगत तोरीपानी र आसपासकाका क्षेत्रका सेयर सदस्यहरुलाई चैत १७ गते शनिबार संस्थाको

कला र संस्कृति जगेर्ना गर्ने भुरुङ्ग–तातोपानीको वडा कार्यालयको प्रयास

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा पुर्खौली नाच प्रतियोगिता आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको २ नम्बर वडा कार्यालयले भूमे पुजा २०८१ को अवसरमा वैशाख १३ देखि १५ गते सम्म पुर्खौली नाच प्रतियोगिता आयोजना