ज्यामरुककोटमा पर्यटकीय पूूर्वाधार विस्तार

बेनी, पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–२ स्थित ऐतिहाँसिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार

म्याग्दी युवा कप आजदेखि

बेनी, । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा

गण्डकीमा वन क्षेत्रको रणनीतिक योजना बनाइदै

बेनी, । गण्डकी प्रदेशमा वन क्षेत्रको रणनीतिक योजना बनाउन लागिएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन क्षेत्रको विकास र संरक्षणका लागि २० वर्षे रणनीतिक योजना तयार पार्न थालेको हो । रणनीतिक योजना बनाउनका

प्रेस युुनियनको स्थापना दिवस

बेनी, । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक

पात्लेखेतमा मादल बजाउने तालिम शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं १० मा एक हप्ते मादल बजाउने सिप तालिम शुरु भएको छ । आइतबार देखि शुरु भएको तालिमको वडा नं १० का सदस्य निर्मला मल्लले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै मल्लले अहिले महिलाहरुलाई गाउँ

पूर्वाधारको पर्खाइमा कोरला नाका

बेनी, ः चिनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाका पूर्वाधारको पर्खाइमा छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ भौतिक संरचना

तातोपानीमा कपडा तथा फेन्सी ब्यवसायीको इकाई पुर्नगठन

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले इकाईहरुलाई पुर्नगठन गठन गर्न थालेको छ । शनिबार बेनी नगरपालिका–४ तातोपानी बजारमा बिरेन्द्रमान शाक्यको संयोजकतवमा ५ सदस्यीय इकाई पुर्न गठन गरेको छ । समितिको सदस्यमा नेत्रलाल गोतामे,

चन्द्रलोक शैक्षिक कोषबाट २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र

जेसिजको लोक नृत्य प्रतियोगितामा माउन्ट बिजयी

बेनी,। म्याग्दी जेसिजको आयोजनामा शनिबार बेनीमा २० औ जिल्ला स्तरीय अन्तर मावि रनिङ कप लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको २६ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय मावि बिजयी

अनेमसंघ म्याग्दीको अध्यक्षमा पुनः यसोदा रोका

बेनी, । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा पुन ः यसोदा रोका दोहोरिनु भएको छ । बेनीमा शुक्रबार सम्पन्न संघको नवौ जिल्ला सम्मेलनले मंगला–२ बाबियाचौरकी रोकाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत