मंगलाको ८० प्रतिशत बजेट खर्च

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८०.०१ प्रतिशत बजेट खर्च गरेको छ । रु. ४७ करोड २८ लाख ७४ हजार ४३१ बजेट बिनियोजन भएकोमा रु. ३७ करोड ८३ लाख ५९ हजार ५५३ खर्च भएको हो । पुजिगत शिर्षकमा रु. १८ करोड ६७ लाख ९४

मुनामा बाढीको बितण्डा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । मंगलबार राती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको स्थानीय

सानीमा रिलायन्सद्धारा मृत्यु दावी भुक्तानी

बेनी, । सानीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले बुधबार म्याग्दीमा बिमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । बेनी नगरपालिका १० का स्वर्गीय छबिलाल पुन (बिमित)का श्रीमति डालमाया पुनलाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो

बेनीमा भदौ ८ गतेदेखि छात्रा फुटबल

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालयस्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । न्यू दोभान युथ क्लबले आफ्नो क्लबका पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा

विद्युत प्राधिकरणको वृक्षारोपण

बेनी, । नेपाल विद्युत प्राधिकरण अन्र्तगतका म्याग्दी स्थित वितरण केन्द्र र आयोजनाहरुले मंगलबार बृक्षारोपण गरेका छन् । नेपाल विद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्र्तगत म्याग्दी बितरण केन्द्र, राहुघाट जलविद्युत आयोजना र

राहुघाट जलविद्युत आयोजनाको सुरुङ जोडियो

म्याग्दी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ जोडिएको भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक

जलजलामा सत प्रतिशत योजना कार्यान्वयन

बेनी, । पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा बजेट बिनियोजन गरेका शत प्रतिशत योजनाहरु कार्यान्वयन गरेको छ । पूर्वाधार निर्माण सम्बन्धी ३०० वटा योजनाहरु रहेकामा सबै कार्यान्वयन भएका जलजलाका प्रमुख प्रशासकीय अधिकृत

अन्नपूर्णमा १७८ योजना सम्पन्न

बेनी, १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७८ वटा योजना कार्यान्वयन गरेको छ । १८५ वटा योजनाहरुका लागि बजेट बिनियोजन भएकोमा १७८ वटा योजना निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ‘कृषि एम्बुलेन्स’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कृषि एम्बुलेन्स ल्याएको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. ३६ लाख १२ हजारमा एम्बुलेन्स तयार पारेको हो । कृषि उपजको बिक्रीका लागि बजारसम्म

ललितालाई मिस नेपालमा बिजयी गराउन म्याग्दीबासीको सक्रियता

बेनी । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा छनौट भएकी म्याग्दीकी ललिता शेर्बुजा मगरले संस्कृति र पर्यटनसँग सम्बन्धित विषयलाई महत्व र प्राथमिकता दिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जन्मिएकी ललिता मिस नेपाल प्रतियोगितामा सहभागी