‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न…

बेनी, । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गरेको टिप्पणी गर्नुभएको छ ।आधिकारिक पुष्ट्याई, प्रमाण र तथ्य विना आफ्नो नाम र तस्विर

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले

प्रेस युनियन म्याग्दीको अध्यक्षमा राकेश शर्मा

बेनी, । नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत चयन हुनुभएको छ । युनियनको शुक्रवार बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति चयन हुनुभएको हो ।अधिवेशनबाट

गुडिरहेको गाडीमाथी ढुङ्गा खस्दा घाइते भएका चार जनाको पोखरामा उपचार हुदै

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि पोखरा लगिएको छ । म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि

शिखको किन्दुमा मोवाइलको बिटिएस टावर सञ्चालन

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा नेपाल टेलिकमको बिटिएस टावर सञ्चालन भएको छ । जनप्रतिनिधि र स्थानीयबासीको सक्रीयतामा नेपाल टेलिकमले किन्दुमा टुजी र थ्रिजी सुविधा सहितको मोवाइल बिटिएस टावर बिहिबारदेखि सञ्चालन भएको हो ।

मालिकामा भक्तजनको घुइचो

बेनी, । म्याग्दीको मालीका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालीकामा शुक्रबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित

जलजलामा वडा विकास कार्यक्रम

बेनी, । पर्वतको जलजला गाउँपालिकामा रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम लागू भएको छ । समुदाय परिचालनको माध्यमबाट सामाजिक, आर्थिक र भौतिक विकासका गतिबिधि सञ्चालन गर्ने उद्देश्यले ९ वटै वडामा कार्यक्रम सञ्चालन भएको हो ।

म्याग्दीको काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खस्यो, चार जना घाइते

बेनी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर चार जना यात्रु घाइते भएका छन् ।बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि बिहिबार साँझ भिरबाट

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका

अन्तरमावि लोक गित प्रतियोगिता हुने

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठमा बेनीमा अन्तरमावि लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते लोक दोहोरी गितका प्रतिभा पहिचान र