निर्माण भएको १२ वर्षपछि म्याग्दी क्याम्पसको भवन उद्घाटन

बेनी, ः बेनी नगरपालिका–८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पस भवन निर्माणको १२ वर्षपछि उद्घाटन भएको छ । भारत सरकारको सहयोगमा १२ वर्षअघि निर्माण भएको क्याम्पस र छात्रावास भवन सोमबार नेपालस्थित भारतीय राजदुतावासका कन्सुलर अनिवासकुमार सिंह

मिडिया सोसाइटी अवार्ड कमल खत्रीलाई

बेनी, ः म्याग्दीका पत्रकार कमल खत्रीलाई ‘मिडिया सोसाइटी अवार्ड–२०८१’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा शुक्रबार आयोजित समारोहमा रु. १० हजार छ सय ५०

बेनी नगरपालिकाले नेपालमै पहिलो पटक आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा…

बेनी, म्याग्दीको बेनी नगरपालिकाले आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको छ । नगरपालिकाका सबै घरपरिवारको विस्तृत विवरण रहेको सूचना प्रणाली प्रयोग गर्न थालेको हो । नगर प्रमुख सुरत केसीले आर्थिक सामाजिक जोखिम

गाउँभरी केरा खेती, बजारको अभाव

बेनी, एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको म्याग्दीको बेनी नगरपालिका– २ खबरा गाउँभरी केरा खेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा कृषक चिन्तित भएका छन् । हिउँदयामको सुरुवातसँगै केरा बिक्री घटेको र बोटमै पाकेर

मुस्ताङमा पर्यटक आगमन वृद्धि

जोमसोम ः मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना

म्याग्दी क्याम्पसको ३४औ वार्षिकोत्सव

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसले बिहिबार विभिन्न कार्यक्रम गरेर ३४औ वार्षिकोत्सव मनाउन थालेको छ । वार्षिकोत्सवको अवसरमा बेनीमा आठ किलोमिटर दौड प्रतियोगिता, स्नाकोत्तर तह उतिर्ण विद्यार्थीलाई सम्मान र उद्यमशिलता विकास सम्बन्धि

माझीबस्ति–खनियाघाट खण्ड कालोपत्र

बेनी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत माझीबस्ति–खनियाघाट खण्डमा कालोपत्र भएको छ । भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत कालोपत्र

मुना मालिकाको प्रर्वद्धनमा जुट्यो धवलागिरी गाउँपालिका

बेनी, ः पहाडको टाकुरा । वरपर घना जङगल । मानव बस्ति देखि टाढाको शान्त वातावरण । चराचुरुङ्गी र वन्यजन्तुको आवाज । सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य । आँखै अगाडी देखिने हिमालको लामो लर्कन । बिहानपख तलतिर हेर्दा देखिने बादलमाथि उडाउदै

घारमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पाठेघरको मुखको क्यान्सर परिक्षण र स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा पुष १६ गते घार स्वास्थ्य

नारच्याङ बेशीमा खानेपानी आयोजना निर्माण सुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीमा रु. एक करोड भन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण शुरु भएको छ । ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६