गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दी, । बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

म्याग्दी, । नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।  पछिल्लो पटक गत चैतमा भगवती आउनु भएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर

हिदीमा खानेपानी आयोजना निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको रु. ४६ लाख ८४ हजार २५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजना मार्फत

चार हजार ६४५ मिटर उचाईमा गल्फ प्रतियोगिता

पोखरा ः समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ । लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दावी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले

मंगलाको र्यालेखोर-खुम्लीया खानेपानी आयोजनाको उद्घाटन

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ । सौर्य उर्जाको प्रयोग गरेर ¥यालेखोर बस्ति मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरि वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी

मोना अस्ट्ेलीयालाई नाई संस्थाको सम्मान

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयालाई नाई संस्थाले सम्मान गरेको छ । प्रवासमा नेपाली समुदाय बिच खेलकुद र सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत नाई संस्थाले मोना अस्टे«लीयालाई सम्मान गरेको हो । नाई संस्थाका

ढुङ्गाना प्रतिष्ठानको वंशावली

बेनी, । म्याग्दीमा बसोबास गर्ने ढुङ्गानाहरुलाई वंशावली वितरण गरिएको छ । ढुङ्गाना प्रतिष्ठान नेपालले प्रकाशन गरेको बंशावली गण्डकी प्रदेश समितिको टोलीले शुक्रबार अर्थुङ्गेमा आयोजित कार्यक्रममा म्याग्दीका सदस्यहरुलाई वितरण गरेको हो ।

म्याग्दीका एमाले नेता र जनप्रनिधीहरुको प्रधानमन्त्रीलाई ११ बुदे माग

बेनी, म्याग्दीका अधुरा आयोजनाहरुलाई पूर्णता दिन जनप्रतिनिधी र नेकपा एमालेका नेताहरुको टोलीले प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको

चिमखोलाको गौडामुनीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौडामुनी देखि राहुघाट मंगल जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जादै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राती

मगर संघ म्याग्दीको ललिता जिताउ अभियान

बेनी, । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा सहभागि म्याग्दीकी ललिता शेरबुजालाई जिताउन गृहजिल्लाका विभिन्न संघ संस्थाहरुले अभियान चलाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा