म्याग्दीमा विभिन्न कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाइयो

बेनी, । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक

दलित मुक्ति मोर्चाको उपाध्यक्षमा म्याग्दीका टेक विश्वकर्मा निर्वाचित

काठमाडौ । म्याग्दीका टेकबहादुर विश्वकर्मा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।मोर्चाको सोमबार काठमाडौमा सम्पन्न छैटौ राष्ट्रिय सम्मेलनबाट रुकुमका दलजित श्रीपालीको अध्यक्षतामा चयन भएको कार्यसमितिको

परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया

बेनी, । बेनीमा सोमबार परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोग र स्वास्थ्य कार्यालय म्याग्दीसँगको समन्वयमा वृद्ध हेल्थ

बेनीमा ट्राफिक सप्ताह

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमबारदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।सडक अनुशासन कायम, सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी

मंगला पुर्ण खोपयुक्त पालिका घोषणा

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकालाई आइतबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो

बेनी अस्पतालमा फिजियोथेरापी सेवा थपियो

बेनी, । म्याग्दीको बेनी अस्पतालले जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा शुरु गरेको छ ।जिल्लाकै सरकारी अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीहरुलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त अञ्ज थापाले आइतबारदेखि फिजियोथेरापी सेवा

म्याग्दी कारागारबाट भागेका कैदी पुन पक्राउ परे

बेनी । १९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक जना कैदी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मी प्रसाद बुढा (लक्षीना)लाई पक्राउ गरिएको प्रहरीले जनाएको

म्याग्दीमा पशुमा पूर्णखोप कार्यक्रम

बेनी, । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका ६ वटै पालिकाका कृषकहरुले पालेका पशुलाई खोप

के.वी एकेडेमीमा ‘फूलबारी भित्ते पत्रिका’ प्रकाशन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको के.वी एकेडेमीका विद्यार्थीहरुले ‘फूलबारी’ मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेका छन् ।विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रकाशन भएको उक्त पत्रिकाको आइतवार

वाइसीएल बेनी नगर कमिटीमा नविन पौडेल

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।बेनीस्थित माओवार्दीको पार्टी कार्यालयमा शनिबार भएको वाईसिएलको दोस्रो नगर सम्मेलनबाट पुनःपौडेलको