कार्य सम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत

पठनपाठनमा प्रबिधी प्रयोग सम्बन्धी अभिमुखीकरण

बेनी, । बेनी नगरपालिका र जलजला गाउँपालिकाका शिक्षकहरुलाई पठनपाठन क्रियाकलापमा प्रबिधिको प्रयोग सम्बन्धी अभिमुखी करण गरिएको छ । बेनीको प्रकाश माविमा सोमबार बिटेक आइटी सोलुुसनले आयोजना गरेको कार्यक्रममा कक्षा कोठालाई कसरी स्मार्ट बनाउने,

म्याग्दी क्याम्पसको पुर्व विद्यार्थी संघमा पौडेल

बेनी । म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको

ठिनीमा भदौरे मेलाको रौनक

बेनी, मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) प्रभावित भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेला प्रभावित बनेको हो । भदौरे

लुलीया, हल्लेखर्क र घोप्टेखर्कको पहिरोले पोखरेबगर–घोडेपानी सडकमा जोखिम र सास्ती

पोखरेबगर, अन्नपूर्ण गाउँपालिका–६ को लुलीया, हल्लेखर्क र वडा नम्बर ५ को घोप्टेखर्कको पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम र सास्ती भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, खिवाङ, फलाते, चित्रे हुुदै

कृष्णगंगा सहकारीको साधारणसभा

बेनी, । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीको

म्याग्दीका ‘बाइकर्स’हरु पर्यटकीय स्थलको प्रर्वद्धनमा

बेनी, म्याग्दीका ‘बाइकर्स’हरु (मोटरसाइकल चालक)हरु जिल्लाका पर्यटकीय स्थलहरुको प्रर्वद्धनमा जुुटेका छन् । सडकको पहुँच पुुगेका पर्यटकीय स्थलको सामुहिक भ्रमण, सूचनामुलक बोर्ड राख्ने, भिडियो र तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर

कोवाङमा खेलमैदान निर्माण

जोमसोम, मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धौलागिरि युवा क्लवले खेलमैदान निर्माण गरेको हो । प्रदेश सरकारको रु. १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्याराफिट निर्माण

के निमुखाहरुले न्यायका लागि संघर्षनै गर्नुपर्ने हो र ?

पुनम खड्का २०८० कात्तिक २१ गते विहान बेनी नगरपालिका–८,क्याम्पसचोकबाट सम्पर्कविहिन भएकी मंगला गाउँपालिका ३ बरंजाकी पुष्पा सापकोटाको तीन हप्तापछि पर्वतको जलजला गाउँपालिका वडा नं. ३ को भिरमा मृत अवस्थामा भेटिइन् । अनुहार नचिनिने अवस्थामा

मिना परियार हत्या प्रकरणका सबै आरोपी पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहिबार