राजनीतिक मुद्दाबाट माओवादीको फरक पहिचान बनाउछौ र २०८४ को चुनाव एक्लै प्रतिस्पर्धा गर्छौ–…
बेनी, ः नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन (अनन्त्)ले माओवादी सरकार बनाउने र भत्काउने गणितीय खेलमा नरहेको स्पष्ट पार्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा पुर्वमन्त्री!-->!-->!-->…
