बेनी खानेपानी उपभोक्ता संस्थाको २५ औ साधारणसभा

बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २५ औ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । संस्थाले बेनी नगरपालिकाको ७, ८ मा पर्ने बेनी र वडा नं. २ को हाडेभिरका २२ हजार उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्दै

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी– नेता ज्ञवाली

बेनी, सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार दिउँसो बेनीमा

दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा

बाबियाचौर । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ । मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा

प्रधानमन्त्रीको चिन भ्रमण उपलब्धीमुलक ः नेता ज्ञवाली

बेनी, नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमण उपलब्धीमुलक भएको बताउनु भएको छ । नेकपा एमाले म्याग्दीको आयोजनामा बिहिबारदेखि बेनीमा शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेता ज्ञवालीले

महिला स्वास्थ्य स्वमसेविका दिवस मनाइयो

बेनी । २१ औ महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस बिहिबार म्याग्दीका विभिन्न स्वास्थ्य संस्थाहरुमा मनाइएको छ । धवलागिरी गाउँपालिका–७ ताकम स्वास्थ्य चौकीको आयोजनामा १० जना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई रु. दुई हजार पाँच सयका

माओवादी केन्द्र जलजलाको सम्मेलन पुष १ गते

बेनी, । नेकपा (माओवादी केन्द्र) जलजला गाउँपालिका कमिटिको सम्मेलन आगामी पुष १ गते हुने भएको छ । मिलनचोकमा बुधबार बसेको पालिका कमिटिको विस्तारित बैठकले सम्मेलनको मिति तय गरेको अध्यक्ष दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो । आचार्यको

यसरी सुरु भएको थियो सिलसिलाको पर्यावरण अभियान

रामबहादुर थापा पोखरा- पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाए। बीबीसीले उक्त सूची म‌ंगलबार सार्वजनिक गरे

एमाले जलजलाको अध्यक्षमा नरबहादुर कार्की

बेनी, । नेकपा एमाले जलजला गाउँपालिकाका कमिटिको दोस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले नरबहादुर कार्कीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र रेग्मी, सचिवमा निलकण्ठ सुवेदी, उपसचिवमा

शिव मावी फर्सेका सेवानिवृत्त शिक्षक रत्न केसीको अभिनन्दन सहित बिदाई

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ फर्सीमा रहेको शिव माविका पुर्व प्रअ रत्नबहादुर केसीको बुधबार सम्मान सहित बिदाई गरिएको छ । २३ वर्ष शिव माविको प्रअको जिम्मेवारी सम्हाल्नुभएका केसीलाई व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी र आमा

अन्नपूूर्णमा अन्तराष्ट्रिय अपाङ्गता दिवस

पोखरेबगर । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा मङगलवार ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । अन्नपूर्ण गाँपालिकाको आर्थिक सहयोगमा अपाङ्गता सञ्जाल अन्नपूूर्णले पोखरेबगरमा दिवसको अवसरमा अपाङ्गता क्षेत्रमा योगदान पु¥याएका प्रेरणादायी