बेनी–पाखापानी सडकको किराखोर–तोरीपानी खण्ड स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मध्य भागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी – पाखापानी सडक स्तरोन्नति योजना शुरु भएको छ । वि.स. २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको

अन्नपूर्णका उद्यमीलाई ढाका बुनाई तालिम

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उद्यमीहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरेको छ । जेठ १० गतेदेखि पोखरेबगरमा शुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ८ जना सहभागि तालिमको अगुवा उद्यमी लिलादेवी

साहित्यकार पौडेलको ‘छोरी’ खण्डकाब्य बिमोचन

बेनी, । पर्वतको जलजला गाउँपालिका–४ का साहित्यकार केदारनाथ पौडेलले लेख्नु भएको खण्डकाब्य ‘छोरी’को शनिबार बिमोचन गरिएको छ । खण्डकाब्यको प्रकाशक मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले मल्लाजमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक डा. कुशमाकर

मल्कवाङमा नौमती बाजा र पुरख्यौली नाच प्रशिक्षण

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नौमति बाजा र पुरख्यौली नाच प्रशिक्षण शुरु भएको छ । मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले

सिंगामा अन्तरजातीय बिवाह गरेकालाई सम्मान

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार अन्तरजातीय बिवाह गरेकाहरुलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा लक्षित वर्ग (दलित) कार्यक्रम कार्यान्वयन समितिले अन्तरजातीय बिवाह गरेका ५ जोडिलाई सम्मान

दरबाङ-म्याग्दीखोला जलविद्युतकाे दोस्रो सुरुङको काम सुरु

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो

जलजलामा टोल विकास संस्थाका पदाधीकारीलाई क्षमता विकास तालिम

बेनी,। पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधीकारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरेको छ । जेठ १९ गते शालिजाबाट शुरु भएको तालिम ९ वटै वडामा १÷१ दिन सञ्चालन भई जेठ ३१ गते सकिएको थियो । तालिममा १३९ वटा टोल विकास संस्थाका

लिटल गार्डेनका विद्यार्थीको रगत परिक्षण

बेनी, । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीमा शुक्रबार विद्यार्थीहरुको रगत परिक्षण गरिएको छ । विश्व रक्तदाता दिवस २०२४ को अवसरमा कक्षा ७ देखि १० मा अध्ययन गर्ने २०० भन्दा बढी विद्यार्थीहरुको रक्त समूह पहिचान गर्न

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बेनी, । बैकिङ कसुर सम्बन्धी मुद्दाका एक फरार आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । धादीङको थाक्रे गाउँपालिका–९ (साविक केवलपुर गाविस–८) का ५१ वर्षीय सोमहरी आचार्यलाई पोखराको सासवारमा लुकेर बसेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको

म्याद नाघेका सामान बेच्न म्याग्दी आएका पोखराका ब्यापारी फन्दामा परे

बेनी, पोखराका ब्यापारीले म्याग्दीमा बिक्री गर्न ल्याएको म्याद नाघेका सामान जफत र नष्ट गरिएको छ । बेनी नगरपालिकाले पोखराको बसौला सप्लायर्सले म्याग्दीमा बिक्री गर्न ल्याएको सामानको गाडी चेकजाँच गर्ने क्रममा भेटिएका म्याद नाघेका सामान जफत