बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ
बेनी। बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक अवधिसम्म भए गरेका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा जानकारी गराउन तथा नगरवासीबाट सुझाव, अपेक्षा र गुनासा सङ्कलन गर्नको लागि बुधबार सार्वजनिक सुनुवाइ गरेको छ ।कार्यक्रममा!-->…
