स्वास्थ्य क्षेत्रको सुधारका लागि १० बुंदे प्रतिवद्वता पत्र, सार्वजनिकस्वास्थ्य सुचकांकमा…

बेनी, । म्याग्दीका सार्वजनिक स्वास्थ्य संस्थाको सेवा सुधारका लागि बुधबार दश बुदे प्रतिवद्धतापत्र जारी गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आर्थिक बर्ष २०७९÷२०८० को जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम

सिद्धशान्ति माविका विद्यार्थीलाई स्काउट तालिम

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा रहेको सिद्धशान्ति माविका विद्यार्थीहरुलाई स्काउट तालिम दिइएको छ । नेपाल स्काउटको तालिम लिएका विद्यार्थीहरुलाई मंगलबार दिक्षित गरिएको छ । साथै सोही कार्यक्रममा मंगला गाउँपालिकाका अधयक्ष

जेसीजको क्षेत्र (ख) सम्मेलन बिहिबारदेखि, बेनीबजार झकीझकाउ

बेनी, । बेनीमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुदैछ् । म्याग्दी जेसीजको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने

मुख्यमन्त्री पाण्डे बेनीको दिपप्रज्वलनमा सहभागी

बेनी, ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे संविधान दिवस २०८० को अवसरमा बुधबार साँझ बेनीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा सहभागि हुनुभएको छ । नेपाल विद्यार्थी संघले संविधान दिवसको अवसरमा बेनीको जिल्ला प्रशासन

ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली

पिप्ले, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण, फापरखेत खण्डको वैकल्पिक सडक, पखेर सिम…

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब

जेसीज सम्मेलन म्याग्दीको लागि ऐतिहाँसिक अवसर

जेसी सुमन बानियाँशाखा अध्यक्ष–२०२३म्याग्दी जिल्ला धार्मिक, पर्यटकीय, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण जिल्ला हो । ऐतिहासिक पर्वत राज्यको स्थायी राजधानी ढोल्ठान थियो भने अस्थायी राजधानी बेनी थियो। जुन बेनी बजार आधुनिक नेपालको

जेसीज सम्मेलनले म्याग्दीको पर्यटन प्रर्वद्धन गर्छ

जेसी सुविन श्रेष्ठसम्मेलन निर्देशक,नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०२३शाखा अध्यक्ष–२००९, म्याग्दी जेसीजधार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् उच्च पर्यटकीय सम्भावना बोकेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा नेपाल जेसीजको क्षेत्र ‘ख’

‘क्षेत्रीय सम्मेलन जेसीजको मात्र नभएर म्याग्दीको पनि हो’

सिनेटर धनञ्जयकुमार श्रेष्ठशाखा अध्यक्ष, म्याग्दी जेसीज–२००४राष्ट्रिय अध्यक्ष, नेपाल जेसीज–२०१५ सन् १९९९ देखि…, हामी म्याग्दी जेसीज रुपी एउटै परिवारको सदस्य बन्यौं । एउटै लक्ष्य प्राप्तीको अभिलाषा बोक्दै एउटै समुहमा लामवद्ध रह्यौं ।

जेसीजले सामाजिक क्षेत्रमा पनि योगदान गरेको छ

सिनेटर रमेशकुमार श्रेष्ठसंस्थापक अध्यक्षम्याग्दी जेसीज सर्वप्रथम म्याग्दी जेसीजले रजत जयन्ती मनाइरहदा निकै हर्षित भएको छु । “विधिको शासन“ लाई मुल मन्त्र मानी सन १९९९ मा बागलुङ जेसीजको मातृत्वमा शाखा स्थापना भएको र सो शाखाको संस्थापक